काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिका अर्थात
काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गरेको पाएसंगै ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य एवं गुणस्तरहीन खाद्यान्न बिक्री गर्दै आएको पाएपछि
काठमाडौं । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
काठमाडौं । एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय महिला टोली चीन प्रस्थान गरेको हो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ । ओलीले खशी, बोकालगायतका वस्तुहरु चोरी पैठारी गर्दा पनिसरकारले नियन्त्रण
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ । आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने
काठमाडौं । नाडा अटो शो २०२३ उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् । अटो शोको ७६ हजार बढीले अबलोकन गरेका आयोजक नाडा अटोमोबाइल्स एशोसिएन नेपालले जनाएको हो । अन्तर्राष्ट्रिय
काठमाडौं । नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन दाबी गर्दै आएको चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस विज्ञापन
काठमाडौं । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न
काठमाडौं । विद्यालय भवन पुनर्निर्माणमा ७० लाख रुपैयाँ अनियमित भएको भन्दै आवश्य छनबिन गरि अनियमित कार्यमा समलग्न व्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो