Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नभएको ऐनमा संशोधन दर्ता !

काठमाडौं । केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा उल्लेख नै नभएको ऐनमा सांसदबाट संशोधन दर्ता गरिएको छ । संघीय संसदको महासचिव, प्रतिनिधिसभा सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवाका सर्त र

सचिवहरूको चेत अझै फिरेन, पढ्दै नपढी लैजान्छन् प्रस्ताव

काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको पाइएको छ । मन्त्रालयबाट आउने विभिन्न प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न तहमा सर्वोत्कृष्ट नतिजा ल्याएकालाई पुरस्कृत गरिंदै

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ । “समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा” भन्ने नारासहित राष्ट्रिय शिक्षा दिवस मनाउन लागिएको हो । यस

चिनियाँ विदेशमन्त्री वाङ रुसमा

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी समकक्षी सर्गेई लभारोभबीच भेटवार्ता भएको छ । हिजा सोमबार रुस भ्रमणमा जानु भएका चिनियाँ बिदेशमन्त्री सेप्टेम्बर २१ सम्म रुसमा रहनु हुनेछ ।

इरानको कारागारका रहेका ५ अमेरिकी बन्दी रिहा

एजेन्सी । इरानको कारागारमा रहेका पाँच जना अमेरिकी बन्दी रिहा भएका छन् । कतारको मध्यस्थतामा भएको वार्ता सफल भएपछि बन्दीहरु रिहा भएका हुन् । उनीहरु तेहरानबाट कतारको राजधानी दोहा हुँदै

च्याम्पियन्स लिग फुटबल आजबाट, म्यान्चेस्टर सिटी सर्वियाको रेडस्टारसँग भिड्दै

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राती इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको

धादिङको नौबिसे–मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड आगामी बिहिबारदेखि रातको समयमा बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएकाले असोज ४ देखि २०

नेम्वाङको स्मृतिमा एमालेले आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै

काठमाडौं । नेकपा एमालेले आज संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक

कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बिहिवार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ । विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधन, अति कम विकसित देशहरुको पक्षमा गरिएको प्रतिवद्धता कार्यान्वयनमा जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले अतिकम विकसित