काठमाडौं । गणेश चतुर्थी चथाः चख नेवार समुदायले घर-घरमा मनाउँदै छन् । चथाः आज जसरी मनाइयो मोहनी दशैँ पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाः लाई निकै महत्वका साथ लिइन्छ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउनुभएको हो । मंगलबार एमालेले पार्टी
काठमाडौं । कर प्रणालीमा सुधारको माग गर्दै मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । कर न्यायका लागि एशिया डेज अफ एक्सन र ऋण, बिकास सम्बन्धि एशीयाली जनताको अभियान एपीएमडीडीले संयुक्त
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभएको छ । मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक
काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसदले गुमाएको बताउनुभएको छ । मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङर संविधान विषयक
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुनेगरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सिन्धुली । ‘आचार्य बन्धु समाज नेपाल’को प्रथम सिन्धुली जिल्ला भेला सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा आचार्य बन्धु समाज नेपालका विदेश समन्वय संयोजक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो