Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


आज विश्वकर्मा पूजा

काठमाडौं । आज आश्विन संक्रान्ति, प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । यस अवसरमा सवारी साधन, कलकारखाना

पशुपतिनाथको दर्शनका लागि चारतिरबाट लाइनको लाइनको ब्यबस्था

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर आज विहान तीन बजेदेखि नै खुलेको छ । दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको

आज हरितालिका तीज, हिन्दु नारीहरुले भगवान महादेवको पूजा आरधना गरी मनाउँदै

काठमाडौं । हिन्दु नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । हिजो आइतबार दर

एनसेलले सेवा सुरु १८ वर्ष पूरा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवा थालेको १८ वर्ष पूरा भएको छ । कम्पनीले आइतबार राजधानीमा विशेय कार्यक्रम गरी आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम

इ-सेवाको डिजिटल अभियान

काठमाडौं । इ-सेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश“ अभियान यस वर्ष पनि सुरू गरेकाे छ । कम्पनीले डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउने मध्ये एक जनालाई फेरि पनि काठमाडौंमा घर उपलब्ध

एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो

वर्तमान सरकारको अकर्मण्यताले बजारमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा छन् : युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताको कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाउनुभएको छ । आइतबार नेकपा एमाललेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना

जसपाको संगठन विस्तार अभियान सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विस्तार अभियान आइतबारदेखि सुरु भएको छ । आइतबार जनकपुरधाममा जसपा मधेश प्रदेश समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रमबाट अभियान

१९औं एसियाडमा नेपाली क्रिकेटको लक्ष्य सुखद् नतिजा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं