काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामाथि मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन
काठमाडौं । वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले युवाहरुलाई विदेश जानबाट रोक्नको लागि सरकारले स्थानीय छाला जुत्ता उद्योगको संरक्षण र सवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार
काठमाडौं । सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले
काठमाडौं । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई
काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार ९ सय ६४ दशमलव ९१ अङ्कमा
काठमाडौं । प्रतिनिधिका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट