Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बाणिज्य बैंकहरुको असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हरेक महिना निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गर्नुपर्ने नियम अनुसार बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन । नयाँ

ब्राजीलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय

इंग्लीश प्रिमियर लिगमा ब्राइटनद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा शनिबार राति भएको खेलमा ब्राइटनलाई विजयी गराउन ड्यानी वेलबेक, पास्कल ग्रोस र हुँवा

एसिया कप क्रिकेटमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्नेछन् । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । सुपर फोर चरणमा

सल्यानको त्रिवेणीमा आमा छोरीको हत्या

काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा आमा छोरीको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ धारढुंगाकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको आगोमा आधा शरीर जलेको अवस्थामा शव

सुन तस्करीका अभियुक्तविरुद्ध आज सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको

थारू समुदायले अट्वारी पर्व मनाउँदै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सार्वजनिक बिदा

काठमाडौं । पश्चिम तराइका थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदैछन् । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदै छन । अट्वारी पर्वमा

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर

क्यानाडा र अमेरिकामा समुद्री आँधीको प्रभाव,जनजीवन अस्तब्यस्त

एजेन्सी । संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधीका कारण तुफानसहितको भारी वर्षा भएको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

टोखा–छहरे सुरुङमार्ग बनाउन चीन सकारात्मक रहेको अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चीन सरकार सकारात्मक रहेको दाबी गर्नुभएको छ । शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा उहाँले आफूले आयोजनाका लागि एक अर्ब रुपैयाँ