Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


इजरायलमा मारिएका नेपाली विद्यार्थीका आफन्त शवको पर्खाइमा

काठमाडौं । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका आफन्तलाई शव कहिले आउला भन्ने चिन्ता छ । पढ्ने र कमाउने भन्दै इजरायल पुगेका आफन्त मारिंदा भावबिब्ह्ल भएकाहरु सरकारको

मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै

विद्युत विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत विधेयक ल्याएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथि उठेका प्रश्नहरुको

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेल अबिवतर्फ

इजरायलको बंकरबाट नेपाली विद्यार्थीको हारगुहार – हाम्रो तत्काल उद्धार गरियोस्

काठमाडौं । इजरयालको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली विद्यार्थीहरुले जीवन रक्षाका लागि नेपाल सरकारसँग हारगुहार गरेको तीन भईसकेको छ । १० जना सहकर्मी मारिएको खबर सुनेका उनीहरु बंकरभित्र हतास मनस्थितमा रहेका

सरकारले इजरायलमा द्वन्द्वको परेका नेपालीको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्नुपर्छ : खतिवडा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले सरकारले विशेष विमानको व्यवस्था गरेर भएपनि इजरायलको जारी द्वन्द्वमा फसेका नेपालीहरुको उद्धार गर्नुपर्ने बताउनुभएको छ । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा मंगलबार राष्ट्रिय शोक

भारतीय मालवाहकको ढुबानी भाडामा अर्बौं खर्च

बारा । भारतीय मालबाहक सवारी साधनले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने मालसमान नेपालका प्रमुख शहरहरुमा ढुबानी गर्न थालेपछि भाडा वापत दैनिक लाखौं विदेशिने गरेको छ । लोड अनलोड लगायतका

थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यक : मौसम विज्ञ

काठमाडौं । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र

बालसुधार गृहबारे गैरसरकारी संस्थाको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल

काठमाडौं । संसदीय समितिहरुको पनि आफ्नो-आफ्नो क्षेत्राधिकार हुन्छ । पछिल्लो समय संसदीय समितिहरु आफ्नो क्षेत्राधिकारका बारेमा स्पष्ट हुन नसक्दा एउटै विषयमा धेरै समितिले छलफल चलाउने गरेका छन् । एउटा समितिले