Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सागरनाथ वन विकास परियोजनामा कर्मचारीले लगाए ताला

सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् । परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् । तलव नपाउँदा घरको दैनिकी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा

नरेन्द्रजंग पिटरको बकपत्र सार्वजनिक

काठमाडौं । नरेन्द्रजंग पिटरद्वारा लिखिति बकपत्र पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो ।

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारसँग सांसदहरुको माग

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा

प्रधानमन्त्री दाहालद्वारा इजरायलमा रहेका नेपाली विद्याथीसँग भिडियो संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको आक्रमणपछि इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग कुरा गर्नुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले इजरायलको बंकरमा रहेका ९ जना विद्यार्थीहरु मध्ये विपिन सुवेदीसँग भिडिओ कुराकानी

प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको सोमबार बस्ने भनिएको बैठक सुरु भएको छ ।

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । सोमबार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

इजरायलमा हमासको हमला : दुबैतर्फ गरेर १२ सय जनाको मृत्यु

एजेन्सी । इजरायलमा प्यालेस्टाइनी समूह हमासले एक्कासी आक्रमण गरेयता दुबै देशका गरेर १२ सयको मृत्यु भएको छ । गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेको थियो ।

पाल्पामा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा पहिरो खस्दा एक्स्काभेटरसँगै पुरिएर चालकको मृत्यु भएको छ । आइतबार साँझ रामपुर नगरपालिका –१० स्थित बर्दलेबाट टोक्सेतर्फ जाने सडकखण्डमा खसेको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु