Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


इजरायलमा मारिएका नेपालीको शव ल्याउने तयारी

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग समन्वय थालेको छ । इजरायलस्थित नेपाली राजदूतावासले घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको

सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौं । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले राष्ट्रपतिलाई उपचार खर्च

चाडवाडमा सवारी व्यवस्थापन : धरहरा परिसरमा निःशुल्क पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ सुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ । सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह

विकास बोर्डले बनाएको ड्राफ्ट फाइनल होइन, सच्याउँछौँ : सचिव राउत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले चलचित्र ऐन पुरानो भएकाले मय सापेक्ष संशोधन गर्न लागिएको बताउनुभएको छ । सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण

चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड नगरे आन्दोलन गर्छौं : निर शाह

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए । सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले

सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि पर्‍यो : अध्यक्ष खड्का

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताए । सोमबार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए

भेट्रान्स कप भलिबल प्रतियोगिता हुने

काठमाडौं । पोखरामा ३५ वर्ष माथिको पुरुष भेट्रान्स कप भलिबल प्रतियोगिता हुने भएको छ । पोखराको बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद” नारासहित असोज २६ गते

वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक