Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


इजरायल र हमासबीच युद्ध जारी

एजेनसी । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ । युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको

हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइन समर्थक लडाकु समुह हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने चेतावनी दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलहरुले दशककै खराब आक्रमणको बदला

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा

आज राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको

सिक्किममा आरुएको बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता

काठमाडौं । सिक्किममा गत मंगबार राती आएको भीषण बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता रहेको खुलासा भएको छ । इलाम नगरपालिकाको वडा नम्बर ९ का १० जनाभन्दा बढी स्थानीय

काठमडौं महानगरपालिकाले आजदेखि कुकुर र बिरालाको बन्ध्याकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ । मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा

रसुवामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार

एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा इग्ल्याण्डलाई हराएको न्यजिल्याण्डले सोमबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हरायो । न्युजिल्याण्डले

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा आज निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ

इजरायलमा मारिएका १० जनाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र