Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा पानीघट्ट विस्थापित हुँदै

ओखलढुंगा । विद्युतीय मिलको प्रयोग बढ्न थालेपछि ओखलढुंगामा अन्न पिस्न प्रयोग हुँदै आएका पानीघट्ट देखिन छाडेका छन् । ग्रामीण भेगका खोला किनारामा सञ्चालनमा रहेका यस्ता पानीघट्ट हराउँदै जान थालेका हुन्

राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ । आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने

आज विजयादशमी, मान्यजनका हातबाट नवदुर्गाको प्रसाद रातो टीका र जमरा लगाएर मनाइँदै

काठमाडौ । आज वडा दशैंको मुख्य दिन विजयादशमी , घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप

दशैंको दिन सशस्त्र प्रहरीले काठमाडौंमा निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरीले विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क

झलनाथ खनाल स्वदेश फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ)मा सहभागी भएर

बर्दियामा भन्सार छलेर ल्याएको सामान बरामद

बर्दिया । बर्दियामा भन्सार छलेका सामानसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ भारतीय र २ नेपाली रहेका छन् । पक्राउ परेका उनीहरुको साथ वाट फलफुल तथा तरकारी

एनआरएनएले गैरआवासीय नेपालीको हितमा काम गर्नुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ । सोमबार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीहरुले

सर्वोच्चमा घटस्थापनादेखि अष्टमीसम्म १६ वटा रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा घटस्थापनादेखि अष्टमीसम्मा १६ वटा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । जसमध्य ७ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएको छ । त्यसैगरि ८ वटा बन्दीप्रत्यक्षीकरण

नेपाल ५ विकेटले विजयी

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य

गृहमन्त्री श्रेष्ठ डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज हुनुभएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचारर्त गृहमन्त्री श्रेष्ठ डिस्चार्ज हुनुभएको हो । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज