Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


गाजामा मानवीय कानुनको उल्लंघन भएको राष्ट्रसंघ प्रमुखको भनाइ

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्ल्ंघन भइरहेको बताउनुभएको छ । गुटेरेसले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गर्ने हमास लडाकु समुह तथा

दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइँदै

काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी । दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइन्छ । नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ । आफ्नो

छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस् : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभएको छ । मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरुलाई टिका लगाइदिँदै पूर्वराजा

पूर्वराजा शाहबाट सर्वसाधारणले लगाए दशैंको टीका (तस्बिरहरु)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । मंगलबार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाइ लगाइदिनुभएको हो । पूर्वराजा

कुमारीबाट आमनागरिकले टीका ग्रहण

काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रह माथि मयुरसहितको स्वर्णसिंहासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा

नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधी

काठमाडौं । नेपालले एसिसी यू-१९प्रिमियर कपको उपाधी जितेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप जितेको हो ।

नोट जतन गरेर प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको टीकाको समयमा नोट जतन गरेर प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको

राष्ट्रपतिको हातबाट उच्चपदस्थ अधिकारी र सर्वसाधारणले लगाए दशैंको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैंको टीका लगाइदिनुभएको छ । मंगलबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको

धर्मगुरुहरू भन्छन् – टीका जमरा ग्रहण गरेर दशैं मनाउनु राम्रो, बली काटमार होइन

काठमाडौं । आज विजया दशमी । नेपालीहरुको महान चाड विजया दशमी आज मान्यजनबाट टिका, जमरा ग्रहण गरेर मनाइँदै छ । आफू भन्दा ठूला व्यक्तित्वहरुबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व

सडकमा दशैंमा टीका लगाउनेहरुको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । मंगलबार दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद