काठमाडौं । दशैंका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन् । काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको
काठमाडौं । धादिङमा बुधबार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक ३ वटा सवारी साधन एकापसमा
काठमाडौं । विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न भएको छ । उपत्यकाका चार प्रसिद्ध गणेश मध्ये मरु गणेश अशोक विनायकको चाँदीको
काठमाडौं । असनका ज्यापु समुदायका बाल बालिकालाई अष्टमातृका, गणेश र भैरवको रुपमा तान्त्रिक पद्धतिबाट पूजा गरी कुमा नकिगु विशेष पूजा सम्पन्न गरिएको छ । यसदिन दाँत ननिस्केका र कपाल नकाटेका
काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ । यही अक्टोबर ७ मा हमासले गरेको आतंककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले राजीनामा
काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रि क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा यूएई हङकङसँग ६९ रनले पराजित भएको छ । तर पराजित भएर पनि यूएईले फाइनलमा स्थान बनाएको छ । दुवै
काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार सुरक्षाकर्मी परिचालन गरेर दुर्गाको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि
काठमाडौं । भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताउनुभएको छ । बुधबार एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४७ औं