Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन सोमबार नवकन्याको पूजाअर्चना गर्नुभएको छ । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो । सो

सिंगो बस्ती शोकमा डुब्यो

काठमाडौ । दसैंको रौनक बढिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा भने आज शोकमा डुब्योे । इजरायल घटनामा मारिएका दस विद्यार्थीमध्ये सुदूरपश्चिमका चार विद्यार्थीको शव आइतबार धनगढी पु¥याइएको थियो । टीकापुरस्थित

इरानले इजरायल र अमेरिकालाई गाजामा आक्रमण रोक्न दियो चेतावनी

एजेन्सी । इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न

भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरुको भीड लागेको छ । बडा दशैँअन्तर्गत आज महानवमीको दिनमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा

बालबालिकालाई भिटामिन ए खुवाइने

काठमाडौं । आगामी कार्तिक १७ र १८ गते राष्ट्रिय “भिटामिन ए“ कार्यक्रमअन्तरगत बालबालिकाहरुलाई “भिटामिन ए“ र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त दिन नजिकैको महिला

इजरायली हवाई आक्रमणबाट गाजामा पचास प्रतिशत आवासीय भवन क्षतिग्रस्त

एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका पचास प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुले आरोप लगाएका छन् । इजरायली हवाई आक्रमणबाट एक

पाल्पा जीप दुर्घटनाका मृतक सबै एक परिवारका

पाल्पा । पाल्पाको रानीमहलनजिकै भएको जीप दुर्घटनाका सबै मृतक एक परिवारको भएको खुलेको छ । आइतवार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परेर मृत्यु हुनहरु सबै एकै परिवारका रहेको खुलेको हो

इजरायलका प्रधानमन्त्री नेतान्याहुले बोलाए आपत्कालीन बैठक

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले युद्ध क्याविनेट र सुरक्षा अधिकारीहरुको एकैसाथ बैठक आव््हान गर्नु भएको छ । इजरायल हमासबीचको लडाई जारी रहेका बेला तेल अभिवमा प्रधानमन्त्रीले बैठक बोलाउनु भएको

त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल आज चौथो जित निकाल्ने योजनामा छ ।

तलेजु भवानी मन्दिर आज खुल्ला रहने

काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ