Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


आज महानवमी, दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा गरिन्छ । महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भिर भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष

इजरायलमा मृत्यु भएका ४ जना विद्यार्थीको शव धनगढी पुग्यो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ । आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी

खोकनामा सिद्धिकाली जात्रा, विशेष पूजा

काठमाडौं । दशैं नमनाउने ललितपुरको खोकनाबासीले सिकाली सिद्धिकाली जात्रा सम्पन्न गरिएको छ । शक्तिको रुप रुद्रायणी भनिने सिकाली मन्दिरस्थित सिकाली चौरमा रहेको पिठमा देवी गण पुगेर तान्त्रिक पूजा सहित नाचगान

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक

राष्ट्रपतिद्वारा काठमाडौंका शक्तिपीठको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र

चलचित्र ‘बिच्छेद’को ‘गाजले’गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिच्छेद’को गाजले गीत सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । चलचित्रका प्रमुख कलाकारहरू

युएईसँग हङकङ ६ विकेटले पराजित

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङमाथि ६ विकेटको जित निकालेको छ । काठमाडौंको मुलपानी मैदानमा आइतबार भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५०

धादिङमा भूकम्पका कारण २० घर भत्किए

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम

मिथिलाका शक्तिपीठहरुमा खोइँछ भराइ

जनकपुरधाम । मिथिलाका शक्तिपीठहरुमा आज मिथिलाका मिहलाले सौभाग्य तथा सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्री सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका