Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


रित्तिँदै हुम्लाको लिमी उपत्यका

काठमाडौं । दुर्गम हिमाली जिल्लाका स्थानीयहरु न्युनतम आधारभुत सेवा पाउन नसकेपछी थातथलो छोडी पलायन हुन बाध्य छन् । सरकारले दिने गरेको सेवा सुविधा समेत नपाउँदा लिमी उपत्यकाका बासिन्दा पलायन भएका

हनुमान ढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्बिरहरु)

काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । शनिबार बडा दशैं अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित

टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

काठमाडौं । नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै

जमलेश्वर महादेवमा पूजा गरी फूलपाती हनुमान ढोका पठाइयो

काठमाडौं । काठमाडौंको जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी सांस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका लगिएको छ । शनिबार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा

जापानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा जापानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । मलेसियामा शनिबार भएको खेलमा नेपालले जापानलाई १ सय ४३ रनले हराएको हो । वर्षाले प्रभावित

सुदूरपश्चिम प्रदेश सरकार र महासंघबीच सम्झौता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै धेरै उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई

नेपालसँग हङकङ ७९ रनले पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले

जनताप्रति सचेत र सजग हुन सरकारलाई जबराको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान चाड

नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताउनुभएको छ । बडा दशैंको शुभकामना दिदै डा.