१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


भर्‍याङबाट लडेर डा. महत घाइते

काठमाडौं, चैत १८ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते भएका छन् । बुधबार दिउँसो लडेर घाइते भएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको

विकासका काम पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक विकासका कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । विहीबार राजधानीमा सहकारी व्यवस्थापकहरुको राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले अब मुलुकलाई आर्थिक

विद्यार्थी संगठनहरुले कालोबजारी र मंहगीका विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, चैत १८ । मुलुकमा व्याप्त कालोबजारी र मंहगीका विरुद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो राजधानीको प्रदर्शनीमार्ग गर्न लागेको विरोध प्रदर्शनमार्फत पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी

स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष पक्राउ

सुनसरी, चैत १८ । स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष देवराम यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सुनसरीमा बम पट्काएर सर्वसाधारणलाई आंतकित पारी हतियारको कारोवारमा संलग्न रहेको अभियोगमा

एसएलसी परीक्षा आजबाट सुरु, ८२ वर्षे इतिहांसमा ग्रेडिङ पद्धति लागू

काठमाडौं, चैत १८ । यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुँदैछन् ।

क्रिस गेलका कारण भारतीय क्रिकेट टिम तनावमा, यस्तो छ कारण

मुम्बई, चैत १८ । विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दैछन् । दुबै टिममा केही खेलाडी यस्ता छन् जो एक्लो प्रयासमा म्याच जिताउने क्षमता

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

काठमाडौं, चैत १८ । लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु

सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, चैत १७ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को

पोखरामा फेरि हावाहुरीसहित असिना पानी

पोखरा, चैत १७ । पोखरामा बुधबार दिउँसो पनि हावाहुरीसहित अत्याधिकरुपमा असिना पानी परेको छ । आइतबारयता लगातार चल्ने हावाहुरी र असिना पानीको कारण तरकारी तथा फलफूलमा क्षति पुर्‍याउँदा किसान चिन्तित

नेपाल–भारतबीचको चिसोपन अन्त्य गर्न सरकार सफल : उपप्रम थापा

हेटौंडा, चैत १७ । उपप्रधानमन्त्री कमल थापाले संविधान जारी भएपछि नेपाल–भारतबीच उत्पन्न चिसोपनलाई अन्त्य गर्न सरकार सफल भएको दाबी गरेका छन् । बुधबार हेटौंडामा राप्रपा नेपालको हेटौंडा नगर परिषद् बैठकलाई