Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


जाजरकोटमा भूकम्प : ज्यान गुमाउनेको संख्या ११९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ

कोशीमा मन्त्रिपरिषद् बिस्तार, सरकारबाट बाहिरिने एमालेको चेतावनी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ कार्कीले आफू नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराउनु भएको हो । मुख्यमन्त्री

नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट

काठमाडौं । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो । टस

रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । सरकारको सिफारिसमा आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आगामी कात्तिकको २३ गते हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध कैलाली नरसंहारमा मारिएका तत्कालीन

विश्वकपमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन् । खेल दिउसो सवा दुई बजे लखनउमा सुरु हुनेछ । अफ्गानिस्तान प्रतियोगितामा चौथो जितको खोजीमा छ भने नेदरल्याण्ड्स तेस्रो

ओखलढुंगाको रातमाटे झरना ओझेलमा पर्दै

ओखलढुंगा । ओखलढुंगाको रातमाटे झरना ओझेलमा पर्दै गएको छ । चशिंखुगढी गाउँपालिका– ४ को मझुवामा रहेको १ सय ११ मिटर अग्लो झरना प्रचारप्रसारको अभावामा ओझेलमा परेको हो । पर्यटकीय सम्भावना

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुन र जुकाको औषधि खुवाइँदै छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र

सर्लाहीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दीमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल

श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणमा लगातार सातौं जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । मुम्बईमा हिजो भएको

टी–२० विश्वकप छनौटको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । अर्को वर्ष हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमा आज नेपाल र युएई भिड्नेछन् । यो खेल बिहान ११ बजे मुलपानी मैदानमा सुरु हुनेछ ।