Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


पश्चिम तराईका महिलाले करवा चौथ पर्व मनाए

कपिलवस्तु । नेपालको पश्चिम तराईमा कपिलवस्तलगायतका जिल्लाहरूमा महिलाले करवा चौथ पर्व मनाएका छन् । विवाहित मधेसी महिलाले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व

सर्वोच्चले रिगलको कैद मिनाहाविरुद्धको मुद्दामा आज फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतलले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले

एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १ सय ९० रनले हराएको छ । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको

टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८

प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्छ : मन्त्री देवी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने नेताहरुलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

एमालेको चियापान कार्यक्रम (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापानको आयोजना गरेको हो

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित

पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी विवाद टुंग्याउने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ । नेकपा (एमाले)ले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा