Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


अफगानी शरणार्थीलाई पाकिस्तान छाड्न आदेश

एजेन्सी । पाकिस्तान सरकारले २० लाख अफगानी शरणार्थीलाई एक महिनाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । पछिल्लो समय पाकिस्तानमा भएका ठुला ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी

सरकारले बजारमा चिनीको अभाव हुन नदिने

काठमाडौं । तिहारको समयमा चिनीको अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाइएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर

गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको इजरायलको दाबी

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको दाबी गरेको छ । गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी गर्दै इजरायलले हमास लडाकु समुहको अखडालाई निशाना

टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स (यूएई)सँग खेल्दैछ । यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२०

सर्वाेच्चको आदेश लगत्तै नेपालगञ्जबाट पक्राउ परे ‘रिगल’

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई बाँकी कैद माफी दिने निर्णय उल्ट्याएसँगै उनी नेपालगञ्जबाट पक्राउ परेका छन् । उनी बिहिबार नेपालगञ्जबाट पक्राउ परेका हुन् । रिगलले विसं २०७२ असार

रिगललाई माफी दिने निर्णय सर्वोच्चबाट बदर

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई उल्ट्याइदिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले आज रिगल भनिने

पुराना राजनीतिक दल बेठिक हुन् भन्ने भाष्य तयार गरियो : लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै

टी–ट्वेन्टी छनोटमा आज नेपाल ओमानसँग भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा अहिले नेपालले ओमानसँग सामना गरिरहेको छ । खेल जित्न नेपालले १ सय ४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित

गाजाका लागि सहायता सामग्री बोकेका ट्रक रोकिए

एजेन्सी । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीका लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् । गाजा पट्टीमा प्रवेश गर्नका लागि

चालु संसदको अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै