काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्पपछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई व्यवस्थित गर्न २१ बूँदे सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा
काठमाडौं । इजरायलले हमासको आक्रमणमा परी सम्पर्कविहीन बनेका नेपाली विद्यार्थी बिपीन जोशीको खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालसंगको औपचारिक भेटघाटका क्रममा
काठमाडौं । चिकित्सकमाथि हातपात भएको भन्दै पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै गत शनिबार बिरामीका आफन्तले हातपात
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । मंगलवार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्न बैठक बोलाइएको हो । गत शुक्रवार जाजरकोटको
काठमाडौं । बाग्लुङमा भीरबाट ट्याक्सी खस्दा दुई जनाको मृत्यु भएको छ । बाग्लुङको बडिगाडबाट ढोरपाटनतर्फ जाँदै गरेको ट्याक्सी सोमवार राति ढोरपाटन–२ मलकटिबाङमा भीरबाट खस्दा दुई युवाको मृत्यु भएको हो ।
काठमाडौं । जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गए यता झन्डै चारसय परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करीब ४० वटा परकम्प चार म्याग्निच्युड
सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । सिन्धुली जिल्लाको पिछडिएको स्थानमा अवस्थित घ्याङलेक गाउँपालिकाले किसानलक्षित कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्व दिन थालेपछि सो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ । राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको
काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गएराति भएको लण्डन डर्बीमा चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सनले ह्याट्रिक गर्दा कोले पाल्मरले एक