Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन

भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाको काममा नेतृत्व प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव संघीय सरकारलाई दिएको छ । मंगलबार पार्टी

शेयर बजारमा दोहोरो अंकको सुधार, अधिकांश समूह हरियो

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो । उतारचढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १८ सय ५८ कायम भयो । अधिकांश

दुई महिनाभित्र संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मंगलबार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी

नेपालमा ९० प्रतिशत मानसिक रोगी स्वास्थ्योपचारबाट वञ्चित

काठमाडौं । नेपालमा करिब ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेर मृतकका परिवार, घाइते, घरबारविहीन नागरिकको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले भूकम्प प्रभावितहरूलाई

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा राजनीतिक दलहरुका शीर्ष नेता सहभागी रहेको छ ।

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै बिरोध प्रदर्शनमा उत्रिएपछि

भारतीय कुमाले दीपावलीका लागि माटोको दियो बनाउँदै

एजेन्सी । भारतमा हिन्दुहरूको उज्यालो पर्व दीपावलीका लागि भारतीय कुमाले समुदाय दियो बनाउन व्यस्त भएका छन् । उनीहरु माटोको दियो बनाएर चाडपर्वमा प्रज्वलन गरी सौभाग्य, ऐश्वर्य र समृद्धि ल्याउने तयारीमा

काठमाडौंमा आठौं रियल इस्टेट एक्स्पो हुँदै

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौं र ललितपुरले पौष १२ गतेदेखि १५ गतेसम्म आठौं रियल इस्टेट एक्स्पो,२०२३ आयोजना गर्ने भएको छ । मंगलवार संघले काठमाडौंमा पत्रकार सम्मलन