Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बिचौलियाको कारण एमडिएमएस लागू गर्न समय लाग्यो : अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताउनुभएको छ । प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरुलाई सहमत गराएर मात्रै राजनीतिक दलहरुले छिटो उक्त

व्यावसायिक फूलखेती बढेसँगै स्याङ्जा फूलमा आत्मनिर्भर बन्दै

स्याङ्जा । स्याङ्जा फूलखेतीमा आत्मनिर्भर बन्दै गएको छ । तिहारको मुखमा बारीभरी फूल फक्रिँदा फूल कृषक पनि दंग देखिन्छन् । अहिले कालीगण्डकी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्न थालेपछि

अदालतमा बजेट घटाउँदा समस्या हुन्छ : न्यायाधीश मल्ल

काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले अदालतमा मुद्दाको चाप बढिरहँदा सरकारले बजेट घटाउँदै लगेको गुनासो गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले उक्त कुरा बताउनु भएको

चिनी मिल खुल्ने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

काठमाडौं । चिनी मिल खुल्ने भएपछि बर्दियाको राजापुरका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका– ५ बदालपुरमा आगामी वर्षदेखि मिल सञ्चालनमा ल्याउने तयारी

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक बुधवार दिउँसो १२.४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा

सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

सर्लाही । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको

राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्रमा

काठमाडौं । पीडितले राहत नपाएको गुनासो आएपछि संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् । समितिका ११ सदस्य राहत वितरणको अवस्था बुझ्न भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका लागि

उपचार सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल

काठमाडौं । स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीले अपिल गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल

गाजाको मध्यभाग आफनो कब्जामा आइसकेको इजरायलको दाबी

एजेन्सी । इजरायलले गाजाको मध्यभागमा आफना सेना तैनाथ भइसकेको दाबी गरेको छ । इजरायली रक्षामन्त्री योभ गालान्टले आफना सेना गाजाको मध्यभागमा पुगेको दाबी गर्दै सेनाले स्थल, हवाइ र समुद्री क्षेत्रबाट