Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा

यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसाल्यो

एजेन्सी । यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनाएको छ । अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो

अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बिहीवार हुँदैछ । मकवानपुरको हेटौँडामा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको निर्णय हुनेछ । आजको साधारण

चिनियाँ सचिव वाङको टोली भेटघाटमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपालको पाँच दिने भ्रमणमा रहेको छ । बुधवार काठमाण्डौं आइपुगेको टोलीले हिजैदेखि भेटघाटलाई तिव्रता दिएको छ

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ ।

गाजास्थित शरणार्थी शिविरमा इजरायली बमबारी

एजेन्सी । इजरायली आक्रमण भएपछि उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ । उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु भएको दाबी गरिएको छ

जसपाको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिविर सकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण शिविर सम्पन्न भएको छ । सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको तिन दिने प्रशिक्षण शिविरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र

राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न अस्पतालमा

आलमको मुद्दामा अदालतले माग्यो बहस नोट

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत गौरले लिखित बहस नोट माग गरेको छ । न्यायाधिश बाबुकाजी बानियाँको इजलाशले लिखित बहस नोट मागेको हो । २०६४ साल चैत

मधेश प्रदेश सरकारले संघीय सरकारलाई दियो ३० दिनको अल्टिमेटम

काठमाडौं । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ । बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३०