काठमाडौं । भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित
काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका
काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको साधारणसभा तथा सम्मेलनका अवसरमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च गठन भएको छ । विपद् व्यवस्थापनको क्षेत्रमा सम्पूर्ण सरोकारवालाहरुको अपरीहार्यतालाई मनन गर्दै सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको अध्यक्षतामा
काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी तथा राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज हुने
काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई
काठमाडौं । गत मंगलबारदेखि बेपत्ता भएका महोत्तरीका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु धनुषाको ढल्केबरमा फेला परेका हुन् । उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर
काठमाडौं । महोत्तरीबाट पाँचजना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया