Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं । इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीको कप्तानमा बर्मालाई नियुक्त गरेको हो । वर्मा पहिलो पटक

आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल

विपन्न नागरिकको मृत्यु संस्कारमा सलामी र आर्थिक सहयोग

कैलाली । कैलालीको धनगढी उपमहागरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा उपमहानगरको झण्डा ओढाउन र प्रहरीबाट सलामी दिन थालेको छ । यसका साथै उपमहागरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि मृत्यु संस्कार

एकदिवसीय क्रिकेटमा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिमेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् । खेल भारतको अहमदाबादमा दिउँसो सवा दुई बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा श्रीलंकामाथि

प्रधानमन्त्री दाहाल दुबईमा हुने कोप–२८ सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जानु हुने भएको छ । आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त

गाजामा दैनिक ४ घण्टा आक्रमण स्थगन

एजेन्सी । इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै

रक्षामन्त्री खड्का राहत सामाग्रीसहित जाजरकोट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार भूकम्पपीडितका लागि सहायता सामाग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका

सरकार एक्लैले देश विकास गर्न सक्दैन : चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताउनुभएको छ । बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री चन्दले यस्तो बताउनुभएको हो

सरकारको सेडानको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत : घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल

राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक

काठमाडौं । नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलो पटक निर्माण गरेको ‘ई-ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल सफ्टवेयर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी प्रदुषणरहित सुन्दर सहर भन्ने