काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दवावमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ । सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष
काठमाडौं । ललितपुरको पाटनमा रहेका प्राकृतिक भूमिगत जलभण्डार र जलस्रोतलाई बचाउन स्वदेशी र विदेशी विज्ञहरुले जोड दिएका छन् । ललितपुर महानगरपालिका र कोरिया इभारोमेन्त कर्पोरेसनले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ललितपुरको
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा राष्ट्रपतिले हालै जाजरकोट र रुकुम पश्चिम
काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । पछिल्ला तीन दिन लगातार सामान्य अंकले सुधारिएको बजार बिहीबार ११ अंकले ओरालो लागेको हो । बजार परिसूचक नेप्से बिहीबार १८ सय ५२
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । आजका लागि तोकिएको पेसी न्यायाधीश अभावका कारण स्थगितमा परेको थियो ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेस गर्ने आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आगामी मंसिर २२ गतेसम्म बहस नोट पेस
काठमाडौं । असन्तुष्ट पक्षको बहिष्कारबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव असफल भएको छ । हेटौंडामा बिहीबार आयोजना गरिएको विशेष साधारणसभामा संस्थापन पक्षले जबर्जस्ती गरेको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार