Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम

शेयर बजारमा २१ अंकले वृद्धि

काठमाडौं । निरन्तर चार दिनको गिरावटपछि शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से सोमबार २१ दशमलव ३० अंक बढेर १८४७ दशमलव ५४ विन्दुमा पुगेको छ

गृहमन्त्री श्रेष्ठलाई भेट्न समेत पाएन : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गर्नुभएको छ । रुकुम र जाजरकोटका सिडियोहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गर्नुभएको छ । जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित

‘प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नभए सिंहदरबारमा अनसन बस्छौं’

काठमाडौं । प्रहरी समायोजन तथा कर्मचारी समायोजनको विषयमा दवाव दिन मधेश सरकार पुनः सक्रिय भएको छ । २०७५ सालमै प्रदेश प्रहरी ऐन मधेश प्रदेश सभाबाट पारित भएपनि संघीय सरकारको उदासिनताले

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । एमालेको सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री केदार कार्कीले

जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु

साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै राष्ट्रपति

नेकपा एसको सचिवालय बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक सुरु भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ

लुम्बिनी प्रदेशका तत्कालिन सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु