Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयर बजारमा दोहोरो अंकले गिरावट

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेको छ । गत मंगलबारदेखि ओरालो लागिरहेको शेयर बजार आइतबार पनि २१ दशमलव ४६ अंकले घटेको हो । बजार परिसूचक

भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली

इजरालयमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका दशैं जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गएराति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै

एक महिनाको तलब भूकम्प पीडितलाई सहयोग गर्ने सांसद पौडेल घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । आइतबार एक विज्ञप्ति

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

काठमाडौं । आइसीसी टी–ट्वेन्टी विश्वकप एशिया क्षेत्र छनौटको उपाधि ओमनले जितेको छ । कीर्तिपुरमा आइतबार भएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमनले उपाधि उचालेको हो । ओमनले अपराजित

नेपाल र ओमनबीचको खेल बराबरीमा, खेल सुपर ओभरमा

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको नेपाल र ओमनबीचको खेल बराबरी भएको छ । कीर्तिपुर मैदानमा भईरहेको खेलमा दुवै टीमले १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

राप्रपाको पदाधिकारी बैठकका निर्णयहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । पार्टीका कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नु भएका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बैठक बसेको

पुनःस्थापनाका लागि ऐन, संरचनाको व्यवस्था गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमित विधि प्रणालीहरुबाट पुनःस्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न नसकिने बताउनुभएको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय

भूकम्पका घाइते सबैलाई निशुल्क उपचार गर्ने निर्णय : मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने

रातभर त्रासमा जागे जाजरकोटका भूकम्पपीडित

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् । उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै