Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो । जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षति

टि–ट्वेन्टी विश्वकप छनौटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानको सामना गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदान किर्तीपुरमा हुनेछ । सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल

इजरायल–हमास युद्ध रोक्न असम्भव रहेको अमेरिकी भनाइ

इजरायल र हमासबीचको जारी युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमासलाई संगठित हुन प्रश्रय मिल्ने भन्दै युद्धविराम गर्नुको औचित्य नरहेको जनाएको छ

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । शुक्रवार जाजरकोट र रुकुमुमा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफलका

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बाजुरा जाँदै गरेको ग २ च

व्याकुल माइला गोल्डकपको उपाधि दूधकौशिका विद्यालयलाई

ओखलढुंगा । नवौं संस्करणको व्याकुल माइला गोल्डकपको उपाधि दूधकौशिका आधारभूत विद्यालय सोक्माटारले जितेको छ । शनिवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६ सोक्माटारको बालेआम मैदानमा भएको फाइनल खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–

भूकम्प पीडितका लागि चीनले १० करोड रुपैयाँ बराबरको सामाग्री पठाउने

काठमाडौं । चीनले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि १० करोड रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले यसबारे जानकारी दिनुभएको

राप्रपाले आइतबार बिहानै बोलायो पदाधिकारी बैठक

काठमाडौं । राप्रपाको पदाधिकारी बैठक आइतबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाइएको प्रवक्ता एवं प्रचार

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने

काठमाडौं । २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनामा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल

उद्धारमा जाने जहाजलाई आयल निगमले इन्धन खर्च व्यहोर्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै