काठमाडौं, पोखरा, जेठ २७ । बजार बन्द गराउँदै हिँडेका ८ जना माओवादी कार्यकर्तालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । पोखरामा पनि बन्द प्रभाव परेको छ । निजी तथा सार्बजनिक सवारी
काठमाडौं, जेठ २७ । ‘जिब्रो पड्काएर मिठै छ की सुनेर पिएँ, बानी थिएन कसम नाँकै थुनेर पिएँ’ युवा गजलकार अशोक दवाडीले कुराकानीका क्रममा यस्तै एउटा गजलको सेर सुनाए । लमजुङमा
सिरहा, जेठ २७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
काठमाडौं, जेठ २७ । हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो ।
Kathmandu, June 9: The normal life in the capital city has been disrupted due to the general strike called for Netra Bikram Chand led CPN Maoist. The usually busy roads
बेइजिङ, जेठ २७ । चीनमा एक वकिलको तस्वीरले निकै चर्चा पाएको छ । अदालतबाट निस्कदैं गर्दा धुजा–धुजा भएको पोशाकमा देखिएको एक वकिलको तस्वीर भाइरल भएको हो । उक्त तस्वीर क्विनशियु
-संजीव बगाले, ईमेज डोल्पा, जेठ २७ । डोल्पा भौगोलिक हिसावले नेपालको सबैभन्दा ठूलो जिल्ला हो तर आजसम्म डोल्पा सडक संजालसँग जोडिएको छैन् । नेपाली सेनाको जाजरकोट–डोल्पा–दुनै सडक निर्माण आयोजनाले डोल्पामा
काठमाडौं, जेठ २७ । इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको छ । इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले
काठमाडौं, जेठ २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको बन्द आह्वानको आंशिक प्रभाव परेको छ । विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकामा
काठमाडौं, जेठ २७ । उपभोक्ताको माग थेग्न हम्मे परेपछि नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउने भएको छ । निगमले भारतबाट मासिक थप १० हजार मेट्रिकटन ग्यास ल्याउन लागेको हो ।