Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


बागमतीबाटै २४० किलोवाट प्रतिघण्टा विद्युत निकाल्न ठेक्का

काठमाडौं, जेठ २७ । पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा अचम्मजस्तै लाग्छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत

‘जनसत्ता’ मा किनबेच भएको जग्गाले सास्ती

काठमाडौं, जेठ २७ । रुकुम, पीपल–४ जिपुका हुर्मत नाथ ३५ वर्षपछि २०५९ सालमा भारतबाट घर फर्के । बाबुबाट सम्पत्ति माग गरेपछि गाउँमा छलफल गरी उनका पाँच भाइहरुको नाममा रहेको जग्गा

संवैधानिक राजसंस्था ब्यूँतिने छ: महामन्त्री लिङ्देन

पाँचथर, जेठ २६ । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन् । पाँचथरको फिदिममा आज पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा

ललितपुरमा १३ देशका चलचित्र प्रदर्शनी गरिने

काठमाडौं, जेठ २६ । समान ब्यवहार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका विषयमा १३ वटा देशले निर्माण गरेका चलचित्रहरुको प्रदर्शनी नेपालमा आयोजना हुने भएको छ । लतिलपुरमा जेठ २८ गतेदेखि ३

जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु

खोटाङ, जेठ २६ । खोटाङमा जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ बाँझेच्यानडाँडा–१ सेखुवाका तारा राई र अनिता राई छन् । मंगलबार जङ्गली

महङ्गीको मारमा सर्वसाधारण,नियन्त्रण प्रयास भएन्

काठमाडौं, जेठ २६ । मुलुकले नयाँ संविधान पाएपछि देशमा आर्थिक क्रियाकलाप बढ्दै रोजगारी बढ्ने अपेक्षा विपरित वेरोजगारीको संख्या बढ्दो छ । वेरोजगारीका अलावा दिनप्रति दिन बढ्दो महङ्गीले आम सर्वसाधारण थप

महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित

काठमाडौं, जेठ २६ । नेपालमा लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन  नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । महासंघको राजधानीमा सम्पन्न

शेयर बजारमा सुधार जारी, बीमा समूहमा उच्च बृद्धि

काठमाडौं, जेठ २६ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । बजार परिसूचक नेप्से १५ अंकले उकालो लागेर १५ सय ४६ पुग्यो । होटल बाहेक कारोबार भएका

बेपत्ता आयोगको दावी: दबाबले थेग्दैन्, पीडितलाई न्याय दिलाएर छाड्छौं (भिडियो रिपोर्ट)

-सरोज अधिकारी, ईमेज काठमाडौं, जेठ २६ । माओवादी द्वन्द्वका क्रममा बेपत्ता नागरिकहरुको छानविन गर्न गठित आयोगमा उजुरी गर्नेको संख्या झण्डै १९ सय पुगेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जम्मा

भारतीय उद्योगको आँखा नेपालको ऊर्जामा: ४५ अर्ब ८० करोड बढी लगानी गर्ने

– भीष्मराज ओझा काठमाडौँ, जेठ २६ । मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी