Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


Shutdown partly affects normal life in capital

Kathmandu, June 9:  General strike enforcers have vandalized the vehicles in different places in the capital today.  Netra Bikram Chand-led CPN Maoist has enforced the general strike across the country

नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट : प्रधानमन्त्री

काठमाडौं, जेठ २७ । सार्क राष्ट्रका सचिवहरुको बैठक आजवाट राजधानीमा सुरु भएको छ । दुई दिने वैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रवीचको सहयोगलाई अझ वढी सुदृढ गर्दै

शिवसेनाले दियो मोदीलाई चेतावनी

मुम्बई, जेठ २७ । भारतीय जनता पार्टीको मूख्य सहयोगी दल ‘शिवसेना’ ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ । मोदीले गत आइतबार दोहामा सम्बोधन

बन्दकर्ताद्वारा गुडिरहेको ट्रकमा बम प्रहार,अधिकांश जिल्लामा बन्दको प्रभाव

काठमाडौं, जेठ २७ । विप्लव माओवादीले गरेको बन्दको प्रभाव मोफसलका जिल्लाहरुमा समेत परेको छ । बन्दका कारण धादिङ, चितवन, पोखरा, बुटवल, नवलपरासीलगायतका जिल्लाहरुमा समेत बिहानैदेखि सार्वजनिक यातायातहरु संचालन हुन सकेका

पेरुले आफ्नो अग्रता जोगाउन सकेन, ईक्वेडरसँग बराबरी

काठमाडौं, जेठ २७ । कोपा अमेरिका फुटबलअन्तर्गत समुह बी कै अर्को खेलमा ईक्वेडर र पेरुले २÷२ गोलको बराबरी खेलेका छन् । कुनै समय खेलमा २–० को अग्रता लिएको पेरुले आफ्नो

थाइल्याण्डमा राजाको उच्च कदर, आज खुसीयाली मनाईंदै

काठमाडौं, जेठ २७ । राजा भूमीबोल अदुल्यादेजले राजसिंहासन सम्हालेको ७० वर्ष पुगेको अवसरमा थाइल्याण्डमा आज खुसीयाली मनाईंदै छ । आफ्ना राजालाई पिता र भगवान सरह मान्ने थाई जनताले राजा भूमीबोल

धम्कीका कारण उजुरी गर्नै डराउँछन् द्वन्द्वपीडित(भिडियो)

-यादव आचार्य, ईमेज बर्दिया, जेठ २७ । सरकार र तत्कालिन विद्रोही माओवादीबीच १२ बुँदे सम्झौतापछि दीगो शान्ति आउने आशामा रहेका द्वन्द्वपीडित नेपालीहरु गणतन्त्र आएको लामो समयसम्म पनि धम्की र असुरक्षाको

कसरी हुन्छ हनुमन्ते खोला विवादको समाधान ?(भिडियो हेर्नुहोस्)

-केके मानन्धर, ईमेज भक्तपुर, जेठ २७ । भक्तपुरमा हनुमन्ते खोलाको बहाव परिवर्तनको विवाद चरम विन्दुमा पुगेको छ । केही वर्षयता लगातार खोलाको वहाव परिवर्तनको प्रयास भइरहेको छ । एउटा पक्षले

एउटा बाँदरले सिंगो मुलुक तीनघण्टा प्रभावित

नैरोबी, जेठ २७ । एउटा बाँदरले सिंगो मुलुकलाई तीनघण्टा प्रभावित गर्‍यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा बाँदरले बुधबार तीनघण्टासम्म अफ्रिकी मुलुक केन्यालाई प्रभावित तुल्याएको छ । समाचार

Woman killed, 26 injured in bus fire

Golbazaar (Siraha), June 9: A woman was killed and 26 other passengers injured when a passenger bus burst into flames after a collision with a truck this morning at Golbazaar