Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


‘मर्निङ वाक’ गर्दागर्दै बसको ठक्करले श्रीमतीको मृत्यु ,श्रीमान् घाइते

जनकपुरधाम, असार २६ । प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–९ बस्ने ४५

Wife killed, husband severely injured in morning walk tragedy

Janakpur, July 10: A couple taking a morning walk were rammed by a bus from behind killing the wife and severely injuring the husband in the wee hours today. Shambu

सेरेना विलियम्सले चुमिन विम्बल्डन टेनिसको उपाधि

काठमाडौं, असार २६ । विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्सले कीर्तिमानी २२ औं पटक ग्राण्डस्लाम जितेकी छिन् । इङ्ल्याण्डमा भएको विम्बल्डन टेनिस जित्दै सेरेनाले जर्मन खेलाडी स्टेफी ग्राफले

‘प्रहरी संगठनभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारी धेरै छन्’

काठमाडौं, असार २६ । प्रहरी महानरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारीको संख्या ठूलो रहेको स्वीकारेका छन् । पछिल्ला समयमा नक्कली प्रमाणपत्र भएका प्रहरी पक्राउ पर्न थालेपछि नेपाल प्रहरीले

तमोर नदी पहिरोले थुनियो, तीन वटा बजार जोखिममा

ताप्लेजुङ, असार २६ । ताप्लेजुङको सावादिन गाविसमा शनिबार राति गएको पहिरोले तमोर नदी थुनिएर नदीको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीन वटा बजार जोखिममा परेका छन् । नदी थुनिदा

Maiti Nepal intercepts a jeep to rescue six women

Kanchanpur, July 10: As many as six women were rescued while heading to India via the western transit route at Gaddhachouki from a suspected human trafficking racket on Saturday. The

‘काला पहाड’ बन्दै हिमाल, हिमालमै गर्मी हुन थाल्यो

काठमाडौं, असार २६ । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ ।

भारतको कश्मिरमा हिंसा भड्कियो, ११ जना मारिए

काठमाडौं, असार २६ । भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना

कोइलाबाट तेल निकाल्ने यस्तो छ सरकारको योजना

काठमाडौं, असार २६ । कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ । आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन्

युरोकपको उपाधिका लागि आज फ्रान्स र पोर्चुगल भिड्दै, उपाधि उचाल्न कति सहज ?

काठमाडौं, असार २६ । युरोकप फुटबलको उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुनेछैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा