Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


दल दर्ताका लागि निर्वाचन आयोगमा ‘नयाँ शक्ति’

काठमाडौं, असार २६ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । काठमाडौंको भृकुटीमण्डपबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेको

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन

काठमाडौं, असार २६ । प्रधान न्यायाधीशमा नियुक्तिका लागि सुशीला कार्कीको नाम अनुमोदित भएको छ । आइतबार संसदीय सुनुवाई समितिले प्रधानन्याधीशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो । कार्र्की हाल

रौतहटमा व्यापक वन फँडानी, कर्मचारीकै मिलेमतोको आशंका

गौर, असार २६ । रौतहटको धन्सार वन कार्यालयको वन क्षेत्रमा एक साता यता सालका सयौं रुख काटिएको छ । वन फँडानी हुँदासमेत वन कर्मचारी भने बेखबर झै रहेका छन् ।

आइएसले खसाल्यो रुसी हेलिकोप्टर, चालक दलका दुई सदस्यको मृत्यु

सिरिया, असार २६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले एक रुसी हेलिकोप्टरलाई खसालेको छ । सिरियाको पालीमारा सहर नजिकै रुसी सैन्य हेलिकोप्टरलाई आइएसले खसालेको हो । सो हमलामा

दक्षिणी सुडानमा हिंसा, एक सयभन्दा बढीको मृत्यु

सुडान, असार २६ । दक्षिणी सुडानमा हिंसा भड्कँदा एक सयभन्दा बढी मारिएका छन् । दक्षिणी सुडानको राजधानी जुबामा राष्ट्रपति सलवा कीर र उपराष्ट्रपति रीक मखारबीच भेटघाट भइरहेकै बेला राष्ट्रपति भवन

भोटेकोशीले मच्चाएको वितन्डा : हालसम्म कहाँ, कति क्षति ?

सिन्धुपाल्चोक, असार २६ । भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म भएको क्षतिको पूर्ण विवरण प्राप्त भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले दिएको जानकारी अनुसार हालसम्म तातोपानी गाबिसको तातोपानी

Upper and lower Dolpa disconnected

Dolpa, July 10:  The connection between upper and lower Dolpa has been disrupted after a wooden bridge over the Byasgad Rivulet at Lawan VDC was swept away by overnight floods.

स्कुल जाने उमेरमा ‘खच्चड ड्राइभर’, मासिक आठ हजार कमाई(भिडियो हेर्नुहोस)

-विकास मरहठ्ठा, ईमेज गोरखा, असार २६ । शिक्षा हासिल गरी भविष्यमा सवल नागरिक बन्ने रहर कुन बालबालिकालाई हुँदैन र ? तर गोरखाको उत्तरी क्षेत्रको दुर्गम गाविसका बालबालिका भने बिद्यालयको पहुँचबाट

कानून आयोगमा पौडेल, चीनलाई गैंडा उपहार

काठमाडौं, असार २६ । मन्त्रिपरिषद्को आज बसेको बैंठकले नेपाल कानून आयोगको अध्यक्षमा पूर्व सचिव माधव पौडेललाई नियुक्त गरेको छ । त्यसैगरी नेपाली सेनाका दश सेनानीलाई महासेनानीमा बढुवा र पदस्थापन गरेको

मुख्यमन्त्रीको पारिश्रमिक निर्धारण गरिने, वीपी प्रतिष्ठानलाई २० करोड

काठमाडौं, असार २६ । मन्त्रिपरिषद्को आज बसेको बैंठकले प्रदेशका मूख्य मन्त्री र प्रमुखहरुको पारिश्रमिक निर्धारणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैंठकले