Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


राजधानीका औषधिपसलमा अनुगमन, अनुगमन थालेपछि बन्द गरिएका पसलमा शिलबन्दी

काठमाडौं, असार २६ । आइतबार पनि राजधानीमा आपूर्ति विभागको अनुगमन जारी रह्यो । आइतबारको अनुगमनमा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग, औषधि व्यवस्था विभाग एवं जिल्ला प्रशासन

नयाँ सरकारबारे प्रमुख दलहरुका आ–आफ्नै तर्क

काठमाडौं, असार २६ । नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनका लागि राष्ट्रिय सहमति चाहिएको हो भने तीनवटा निर्वाचन प्रमुख तीन दलले पालै पालो नेतृत्व गरेर गर्न सकिने स्पष्ट पारेका छन्

अष्ट्रेलियामा कन्जर्भेटिभ गठबन्धनको जित

अष्ट्रेलिया, असार २६ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्वुलले सत्तारुढ कन्जर्भेटिभ गठबन्धनले आमनिर्वाचनमा विजय हासिल गरेको घोषणा गरेका छन् । विपक्षी नेता विल सर्टनले पराजय स्वीकार गरी टर्वुललाई बधाई दिएपछि उनले

सुनको मूल्य पुनः उकालो लाग्यो, प्रतितोला ५९ हजार रुपैयाँ

काठमाडौं, असार २६ । आइतबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो लागेर ५९ हजार रुपैयाँ पुग्यो ।

फागुन १४ गते स्ववियु निर्वाचन

काठमाडौं, असार २६ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव गर्ने घोषणा गरेको छ । विश्वविद्यालयको सभा बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गर्ने

आइतबार शेयर बजारमा सामान्य सुधार

काठमाडौं, असार २६ । आइतबार शेयर बजारमा सामान्य सुधार आयो । बजार परिसूचक नेप्से झण्डै ७ अंक बराबरले सुधारिएर १७२२ मा पुग्यो । बीमा र जलविद्युतबाहेक अरु कारोबार भएका अधिकांश

डा. गोविन्द केसी फेरि आमरण अनसनमा

काठमाडौं, असार २६ । नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसी आजदेखि फेरि आमरण अनशनमा बसेका छन् । यसअघिका अनशन तोड्ने

शिक्षामा राजनीति हावी हुँदा विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव : ओली

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा राजनीति हावी हँुदै गएकाले त्यसले विद्यार्थीको भविष्यमाथि नै नकारात्मक प्रभाव पारेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५७ औं साधारणसभामा प्रधानमन्त्री

थापामगरलाई अमेरिकामा तेक्वान्दोमा स्वर्ण

काठमाडौं, असार २६ । अमेरिकामा भएको अन्तर्राष्ट्रिय अमेरिकन नाइट च्याम्पियनसिप २०१६ मा आइटिएफ तेक्वान्दोका घम थापा मगरले स्वर्ण पदक हात पारेका छन् । थापा मगरले (५७–६४)केजी तौल समुहका स्वर्ण जितेका

जहाज कुर्दा कुर्दै गयो ज्यान

काठमाडौं, असार २६ । दमका रोगी डोल्पा जुफाल– ३ का ६५ वर्षीय सिंहबहादुर शाहीलाई उनका आफन्तले आठ दिन अघि बोकेरै डोल्पाको जुफाल हवाई मैदान ल्याइपुर्‍याए । शाहीलाई उपचारका लागि नेपालगन्ज