Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


माओवादी केन्द्रका नेताहरु सहमतीय सरकार गठनबारे छलफलमा

काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रका नेताहरु सहमतीय सरकार गठनका विकल्पबारे छलफल गर्न जुटेका छन् । माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा सहमतीय सरकार गठन, एमालेसँगको नौं बुँदे

विश्व जनसंख्या दिवस मनाईंदै, महासचिव मुनले दिए यस्तो सन्देश

काठमाडौं, असार २७ । विश्व जनसंख्या दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । यस अवसरमा नेपालमा पनि कार्यक्रम गरिँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९

जेलमा रहेकी महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा

लखनउ, असार २७ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुर कारागारमा आठ महिनादेखि बन्दी जीवन बिताउँदै आएकी एक महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा परेको छ । स्रोतका अनुसार ती महिलालाई

चारवटा नगरपालिकालाई नमूना शहर बनाउन १० अर्ब रुपैयाँ लगानी

कैलाली, असार २७ । कैलाली र कञ्चनपुरका चार वटा नगरपालिकालाई नमूना शहरी क्षेत्रको रुपमा विकास गर्न एशियाली विकास बैक, एडीबीले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । एडीबीले कैलाली

तमोर नदी थुनिएर बनेको तालको अवस्था उस्तै(भिडियो हेर्नुहोस)

-रबिन भट्टराई, ईमेज ताप्लेजुङ, असार २७ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार गएको पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बितिसक्दा पनि उस्तै रहेको छ । सावादिन गाविसको नाक्ला

Motorcyclist dies after saving a pedestrian

Lahan, July 11: A motorcyclist was killed last night after crashing into a tractor at Dhangadi area of Siraha district along the East-West Highway. The deceased has been identified as

जापानमा प्रधानमन्त्री शिन्जो आबेको पार्टीलाई बहुमत

काठमाडौं, असार २७ । जापानको संसदको माथिल्लो सदनको आधा सीटका लागि भएको चुनावमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ । यो जितसंगै प्रधानमन्त्री आबेसँग अब संविधान

प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त यादबले आज सपथ लिने

काठमाडौं, असार २७ । प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिँदै छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी

Nepali migrant worker found dead

Rajbiraj, July 11: A Nepali migrant worker from Bainali VDC – 9 of Saptari has been found dead in Qatar. The deceased has been identified as 31-year-old Baubala Chaudhary, according

उत्तर कोरियाद्धारा अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की

काठमाडौं, असार २७ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको चेतावनी दिएको छ । उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न