Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


पुरानै मन्त्री दोहोरिन खोज्दा माओवादीमा विवाद बढ्यो

काठमाडौं, साउन १२ । आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू

बजेट परिवर्तन हुनुहुन्न : अर्थविद्, ‘नेपालले चिनियाँ लगानी भित्र्याउनुपर्छ’

काठमाडौं, साउन ११ । अर्थविद्हरुले मुलुकमा नयाँ सरकार आएपनि आर्थिक वर्ष २०७३/०७४ को बजेटमा परिवर्तन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार राजधानीमा भएको अन्तरक्रियामा सहभागी परिष्ठ अर्थविद्हरुले आगामी दिनमा

नेपाल–अमेरिका आर्थिक विकासमा जोड

काठमाडौं, साउन ११ । नेपाल अमेरिकाबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार एवं अमेरिकी सरकारले उपलब्ध गराएको गार्मेन्टको कोटा सुविधाको उपयोगमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी

भैरहवा भन्सार कार्यालय राजस्व संकलनमा सबैभन्दा अगाडि

रवि पन्त (इमेज)भैरहवा, साउन ११ । भन्सार कार्यालयहरूमध्ये भैरहवा भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष ०७२/०७३ मा ६१ अर्ब ९१

शेयरबजार ‘बुलिस ट्रेन्ड’मा, एकैदिन पौने ३ अर्बको कारोबार

काठमाडौं, साउन ११ । मंगलबार पनि शेयरबजारमा ‘बुलिस ट्रेन्ड’ कायमै रह्यो । कारोबार पनि हालसम्मकै उच्च पौने ३ अर्बको नयाँ रेकर्ड कायम भयो । नेप्से २८ अंकले उकालो लागेर १८

भिटोफको मनोनयन दर्ता, यी हुन् उम्मेदवार

काठमाडौं, साउन ११ । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १६ गते हुन लागेको साधारणसभासँगै निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ । अध्यक्षमा कमल सापकोटा, प्रथम उपाध्यक्षमा

रातो मच्छिन्द्रनाथको रथयात्रा पुनः सुरु

काठमाडौं, साउन ११ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि पुनः सुरु भएको छ । मंगलबार ललितपुरको लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथलाई

काठमाडौंको ठूलो ‘खतरा’ तत्कालका लागि टर्‍यो, अब के हुन्छ ? (भिडियो रिपोर्ट)

प्रतीक लामिछाने/भरत केसी (इमेज)काठमाडौं, साउन ११ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पबाट देशका विभिन्न क्षेत्रजस्तै उपत्यकाभित्रका पुरातात्विक महत्वका सम्पदामा पनि क्षति पुर्‍यायो । तर, भूकम्पको दुई वर्षसम्म पनि यी