काठमाडौं, साउन ११ । दुई दिनेदेखिको लगातारको वर्षाले राजधानी काठमाडौंमा पनि बाग्मती वरिपरिका सुकुम्बासी बस्तीमा पानी पस्दा त्यहाँ बसोबास गर्ने सयौं परिवार बिचल्लीमा परेका छन् । त्रिपुरेश्वरस्थित बाग्मती पुलमुनिको सुकुम्बासी
नेपालगन्ज, साउन ११ । राप्ती नदीमा आएको बाढी दाङको भालुवाङमा खतराको सूचकभन्दा माथि पुगेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले राप्ती नदीको बाढी खतराको सूचकभन्दा माथि पुगेको जनाएको हो
केशव भण्डारी (इमेज)बुटवल, साउन ११ । अविरल वर्षासँगै बुटवलको तिनाउ नदीमा आएको बाढीले १५ घर बगाएको छ । २ सय भन्दा बढी घर डुबानमा परेका छन् । नदीको बहाव बढ्दै
काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अब नयाँ सरकार बन्ने भएपछि त्यसको ‘कमान्ड’ नेपाली कांग्रेसको हातमा रहने दाबी गरेका
दोलखा, साउन ११ । दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–४ दिलढुंगाका ७१ वर्षीय पूर्णबहादुर तामाङको शौच गदौगर्दै जीर्ण घर भत्किएर थिच्दा मृत्यु
रामेछाप, साउन ११ । अविरल वर्षापछि आएको पहिरोले रामेछापको भुजी गाविस-२ सारीगाँउमा पाँचओटा घर पुरिएका छन् । अरु ४२ घर–परिवार पहिरोको उच्चजोखिममा रहेको रामेछाप प्रहरीले जनाएको छ । घर पुरिएपछि
प्रदीप पौडेल (इमेज)पोखरा, साउन ११ । अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण ३० घर विस्थापित भएका छन् । सोमबारदेखिको लगातारको वर्षाले पोखराको छोरेपाटन र