Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सप्तकोसीमा पानीको बहाव बर्षकै उच्च

सुनसरी, साउन ११ । हप्ता दिनदेखि सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढेपछि सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । आज १० बजे सप्तकोसीमा गरिएको पानीको बहाब मापन गर्दा

आज हलो क्रान्ति दिवस मनाईंदै

लमजुङ, साउन ११ । आज ६७ औं हलो क्रान्ति दिवस । देशमा प्रजातन्त्रको स्थापना हुनुअघि २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका

पहिरोले विभिन्न राजमार्गमा यातायात अवरुद्ध

काठमाडौं, साउन ११ । केही दिन यता देशभर जारी वर्षाका कारण विभिन्न राजमार्गमा पहिरोले यातायात अवरुद्ध भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार फर्पिङ्गको कुलेखानी—फाखेल र दक्षिणकाली–सिस्नेरी सडकखण्ड हुदै संचालन

हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपति बन्नैपर्नेमा हजारौंको ‘हुटिङ’

काठमाडौं, साउन ११ । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयन गर्न डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन फिलाडेल्फियामा सुरु भएको छ । सम्मेलनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पार्टीको उम्मेदवार मनोनित

Five dead in landslides-related incidents in Gulmi

Tamghas, July 26: Five people lost their lives to landslides-related incidents in Gulmi in the past 24 hours. Three of a same family were buried to death in a landslide

पहाड चिरिएर पहिरो खस्न थाल्यो, ४ घर विस्थापित

पर्वत, साउन ११ । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । लगातारको वर्षाका

इपीएसको परीक्षाफल सार्वजनिक, ३५ सयलाई कोरिया जाने ढोका खुल्यो

काठमाडौं, साउन ११ । इपीएस शाखामार्फत् कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् ।

पोखराका विभिन्न स्थान डुबानमा,रामघाट क्षेत्र जलमग्न

पोखरा, साउन ११ । अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बाढीका कारण ३० घर विस्थापित भएका छन् । सोमबारदेखिको लगातारको बर्षाले पोखराको छोरेपाटन र रामघाट क्षेत्र

बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना मारिए

काठमाडौं, साउन ११ । बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना संदिग्धहरुको ज्यान गएको छ । बंगलादेशको कल्याणपुरमा हालै भएकोे बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरु मारिएका हुन् ।

फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशुको क्षति

जुम्ला, साउन ११ । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पुर्‍याएको छ । चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी