Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


खोलाले बगाएका कर्मचारी मृत फेला

राजविराज, साउन १२ । सप्तरीको जिता खोलाले बगाएका कर्मचारी कोइलाडी बसाइन–५ मा मङ्गलबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनिमाई

तेह्रथुमको छुर्पी अमेरिकामा ‘मारामार’ बिक्री

तेह्रथुम, साउन १२ । तेह्रथुममा उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादन अमेरिकातर्फ निर्यात हुन थालेको छ । दुग्धजन्य उद्योगले उत्पादन गरेका छुर्पी, चकलेट, नौनी, घ्युलगायतका दुग्धजन्य उत्पादन अमेरिकालगायत अन्य मुलुकतर्फ

अमेरिकामा हिलारी राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

काठमाडौं, साउन १२ । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीले हिलारी क्लिन्टनलाई उम्मेदवार बनाएको छ । क्लिन्टन अमेरिकी इतिहासमा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदबार बनेकी छिन् । फिलाडल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय

राजधानीमा एक हजार ८५ सौर्यबत्ती जडान गरिने

काठमाडौं, साउन १२ । काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी

भारतमा बाढीमा परी १० जनाको मृत्यु, २६ सय ५३ गाउँ डुबानमा

काठमाडौं, साउन १२ । भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ । आसाम र अरुणाञ्चल प्रदेशमा आएको बाढीका कारण १७ लाख मानिस प्रभावित बनेका छन्

चोटका कारण फेडेररले ओलम्पिक खेल्न नसक्ने

काठमाडौं, साउन १२ । स्विस टेनिस खेलाडी रोजर फेडेररले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न नसक्ने भएका छन् । मंगलबार आफ्नो फेसबुक पेजमार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता

रियो ओलम्पिकको उद्घाटन समारोहमा ब्राजिलकै राष्ट्रपति नजाने ?

काठमाडौं, साउन १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ । संसदमा महाभियोगको प्रस्ताव खेपि रहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक गेम्समा सहभागि नहुने घोषणा गरेसँगै

१०२ वटा मासु पसलमध्ये ९ वटामा मात्र खानयोग्य मासु

काठमाडौं, साउन १२ । काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा नौवटा मासु पसलबाट बेचिने मासुमात्र खानयोग्य रहेको फेला परेको छ । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका

कोसी ब्यारेज ‘आतंकवादी’बाट असुरक्षित देख्ने भारतीय ध्येय ‘शंकास्पद’

काठमाडौं, साउन १२ । इस्लामिक अतिवादी समूहले नेपाल–भारत सीमास्थित कोसी ब्यारेज (सप्तकोसी पुल) आक्रमण गर्ने योजना बुन्दै गरेको भनी भारतले दिएको सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरुले

अझै दुई दिन देशैभर वर्षा हुने

काठमाडौं, साउन १२ । देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार