Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेसले सरकारलाई भन्यो–‘बाढी–पहिरोपीडितलाई तत्काल उद्धार, राहत देऊ’

                                                      फाइल फोटोकाठमाडौं, साउन

तीन सय घरमा एक सातादेखि विद्युत् आपूर्ति बन्द

                                                      फाइल फोटोतेह्रथुम, साउन

प्रधानमन्त्रीले ‘यो नेपाली शिर उचाली…’ उच्चारण गरेपछि…

प्रकाश सिलवाल (रासस) काठमाडौं, साउन १२ । ‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर

बिजुक्छेले लगाए कांग्रेस–माओवादी केन्द्रलाई गम्भीर आरोप

भक्तपुर, साउन १२ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव नगर्ने र मुलुकलाई शून्यताको अवस्थामा पुर्‍याउने उद्देश्यकासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेको आरोप

राजीनामामा ‘खुसियाली’ मनाउनेलाई प्रधानमन्त्रीको कडा कटाक्ष (भिडियोसहित)

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आफू आश्चर्यचकित बनेको बताएका छन् । बुधबार राजधानीमा भएको एक कार्यक्रममा उनले नेपालमा सरकार परिर्वतन

मैले राजीनामा दिँदा छिमेकमा हर्षबढाइँको खबरले आश्चर्यचकित बनेको छु : प्रधानमन्त्री

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आश्चर्यचकित बनेको बताएका छन् । बुधबार राजधानीमा भएको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा, महाकवि लक्ष्मीप्रसाद

कठघरामा भावी न्यायाधीश !

काठमाडौं, साउन १२ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिस गरेका ११ जनामध्ये ६ जनाको सुनुवाइ

‘भारतले ब्यारेजका सबै ढोका नखोल्दा वर्षाद्को तीन महिना त्रासमा’

रत्नप्रसाद आचार्य (इमेज)सुनसरी, साउन १२ । सप्तकोसी नदीमा पानीको बहाव केही कम भएको छ । बुधबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव घटेर २ लाख ६४ हजार क्युसेक

राप्ती बगरमा चारओटा शव भेटियो

दाङ, साउन १२ । दाङको राप्ती नदी बगरमा चारओटा शव फेलापरेका छन् । सतबरिया गाविस–५ बगरापुरमा बुधबार दुई पुरुष र दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । शव देखेपछि