Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


म्याग्दीका तामा र फलामखानी पुरिँदै

म्याग्दी, साउन १५ । म्याग्दीमा रहेका तामा र फलामखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगाखानीबाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका

मजदुरमाथि लाठीचार्ज ? अनिश्चितकालीन यातायात बन्दको घोषणा

कैलाली, साउन १५ । गाडी सन्चालनको विषयमा भएको विवाद र प्रहरीले गरेको ‘दमन’को विरोध गर्दै सुदूरपश्चिका ८ ओटा सार्वजनिक यातायात व्यवसायी संघले सेवा ठप्प पारेका छन् । व्यवसायी संघहरुको बन्दका

आऊ साथी बोतल खोलौं

पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच

हेर्दाहेर्दै चकित पर्ने डान्स … बि–बोईङ

‘बा…. बा… कलाकारिता पनि आजभोलि त कस्तो कस्तो ? कहिले टाउकोले टेकेको छ, कहिले हत्केलाको भरमा उफ्रेको छ, कहिले कम्मर नै भाँचिएला जस्तो …. हेर्दै डर लाग्ने .. यति धेरै

‘पोर्टर’ कि ‘रिपोर्टर’ ?

काठमाडौंको एक निजी टेलिभिजनका एक पत्रकार एकै दिनमा ११ वटा औपचारिक कार्यक्रमको समाचार संकलनमा सहभागी भएछन् । साँझपख समाचार लेख्दै जाँदा ९ वटा मात्र तयार भए । २ वटा समाचार

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीचको बैठकमा के भयो ? (भिडियोसहित)

काठमाडौं, साउन १५ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका

पहिरोले पाँच घर बगायो, २३ घर उच्चजोखिममा

गुल्मी, साउन १५ । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको दर्लिङ गाविसमा पाँच घर बगाएको छ । गत दुई दिनदेखि गएको लगातार गएको पहिरोले उक्त गाविसका ५५ भन्दा बढी घरधुरी विस्थापित

न्यायाधीश नियुक्ति प्रक्रिया आइतबार टुंगिदै

काठमाडौं, साउन १५ । सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुंगिने भएको छ । व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे

उमाविका प्राचार्य मिश्र मृत भेटिए

दमक, साउन १५ । झापाको गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र शनिबार बिहान मृत अवस्थामा फेलापरेका छन् । मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेलापरेको इप्रका गौरीगञ्जका

नेपालीमाथि सप्तरीमा भारतीयबाट भएको आक्रमणको विरोध गर्दै क्रान्तिकारी सडकमा

काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले शनिबार माइतीघरमन्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ । क्रान्तिकारीका विद्यार्थीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय