Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


तलब बृद्धिको माग गर्दै हाइड्रोपावरका कर्मचारी आन्दोलित

फिदिम, साउन २१ । तलब बृद्धिको माग राख्दै पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै

पाकिस्तानमा आफूलाई अपमान गरिएको भारतीय गृहमन्त्रीको गुनासो

नयाँ दिल्ली, साउन २१ । भारतका गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान भ्रमणमा आफूलाई अपमान गरिएको बताएका छन् । सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर भारत फर्किएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पारा तेक्वान्दो टोली भारत जाँदै

काठमाडौं, साउन २१ । पारा तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्दैछ । अगष्ट ५ देखि ७ तारिखसम्म हुने

आइएसलाई लक्षित गरी एक वर्षमा १४ हजारभन्दा बढी हमला

वासिंटन, साउन २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) माथि गठबन्धन सेनाले १४ हजारभन्दा बढी हमला गरेको बताएका छन् । अमेरिकी रक्षा

रियो ओलम्पिकको आज उद्घाटन हुँदै, दुई सय सात राष्ट्रका खेलाडी सहभागी

काठमाडौं, साउन २१ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आजबाट सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच भव्य

इजिप्टमा भीषण हवाई हमला, आइएसका कमाण्डरसहित ४५ जना मारिए

कायरो, साउन २१ । इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट (आइएस)का सिनाई इकाई प्रमुखसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले

नेपाली पासपोर्टमा भारतीय नागरिक धमाधम विदेशतिर

काठमाडौं, साउन २१ । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली

जाँदा जाँदै ओलीले निकुञ्जको सीमा नै हेरफेर गरे, कमलनयनाचार्यलाई फाइदा

काठमाडौं, साउन २१ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मन्दिर लगायत संरचना बनाएर विवादमा तानिएका मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलाई सरकारले कारवाहीबिनै उन्मुक्ति दिएको छ ।केपी ओली सरकारले साउन ५ गते साँझ

सरकारलाई विपक्षीबाट भन्दा पनि सत्तारुढबाटै खतरा

काठमाडौं, साउन २१ । नयाँ संवधान जारी भएको ९ महिनामा दुइटा सरकार बनेका छन् । केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गर्दै पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि नेतृत्व सम्हाले । अर्को ९

नयाँ मन्त्री आउनासाथ पुराना मन्त्रीको गाडी बाटोबाटै खोसियो

काठमाडौं, साउन २१ । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीचमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री