Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


मन्त्री छान्न माओवादी बैठक असफल, दाहाललाई जिम्मा

                                                          फाइल

गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्यो, प्रधानाध्यापकको मृत्यु

रवीन्द्र गौतम (इमेज)दोलखा, साउन २५ । दोलखामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार एकजनाको मृत्यु भएको छ । पहिरोले पुरिएर जुगु गाविस–२ का ५५ वर्षीय पुष्कर खड्काको मृत्यु भएको हो ।

मातृभाषाको माध्यमबाट शिक्षामा आदिवासी अधिकार स्थापित गराउन ध्यानाकर्षणपत्र

ललितपुर, साउन २५ । २२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार मातृभाषाको माध्यमबाट शिक्षामा आदिवासी अधिकार स्थापित गराउन ललितपुरस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ । पत्र बुझाउन मांभाय् शिक्षा

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिकले समात्लान् , कक्षा लिनुपर्ला !

                                                    फाइल फोटोकाठमाडौं, साउन २५

प्रधानमन्त्रीको ‘रिबन काट्न नजाने’ घोषणा यसरी तोडियो, ढोलक मज्जैले बजाए ! (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)काठमाडौं, साउन २५ । सभा, समारोह, उद्घाटन र रिबन काट्नेजस्ता कार्यक्रमम सहभागी नहुने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा ७२ घन्टा पनि टिकेन । गत शनिबार अपराह्न त्यस्तो घोषणा

नेवि संघकोे बन्दसत्र फेरि स्थगित, महाधिवेशन स्थलबाहिर व्यापक प्रदर्शन र झडप

 काठमाडौं, साउन २५ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको बन्दसत्र मंगलबार (आज) फेरि स्थगित भएको छ । प्रतिनिधि चयनसम्बन्धी विवाद नमिलेपछि बुधबार बिहानसम्मका लागि बन्दसत्र स्थगित गरिएको

अब सरकारको सहयोग चाहिँदैन : महावीर पुन

काठमाडौं, साउन २५ । राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्ने अभियानमा लागेका महावीर पुनले अब सरकारसँग सहयोग नमाग्ने बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफू रकम जुटाउन जनतासमक्ष

महाभारतको अभिमन्यूलाईजस्तै मविरुद्ध पनि प्रपञ्च रचियो : केसी

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी भित्रबाटै आफूलाई चक्रव्यूहमा पार्ने प्रयास भएको गुनासो गरेका छन् । पार्टीनिकट नेपाल महिला संघको ६९औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा