Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


यातायातमा सिन्डिकेट रोक्न कडा ऐन ल्याइँदै

काठमाडौं, भदौ २८ । सरकारले सिन्डिकेटका बलमा सडकमा मनपरी गर्दै आएका व्यवसायी लक्षित गरी ऐनमै कडा सजाय र जरिवाना व्यवस्था गर्न लागेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले

१९ दिनमा ४ सय पटकभन्दा बढी अनुगमन भए पनि कारवाही शुन्य

काठमाडौं, भदौ २८ । दसैं नजिकिदै गर्दा आपूर्ति मन्त्रालयको सक्रियतामा सुरु भएको विशेष ‘मौसमी’ अनुगमन रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आपूर्ति मन्त्रालयले निकै तामझाम गरी विभिन्न सरोकारवाला निकायको

न्यायाधीशको काम कारवाहीमाथि अब गोप्य अनुगमन

काठमाडौं, भदौ २८ । न्यायाधीशको काम कारबाहीमाथि गोप्य रूपमा अनुगमन हुने भएको छ । अनुगमनका लागि स्थायी समिति संयन्त्र गठनको व्यवस्थासहित व्यवस्थापिका संसद्ले न्याय परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक

नेपाल–भारत वाणिज्य सन्धि जस्ताको तस्तै पारित गर्ने तयारी

काठमाडौं, भदौ २८ । गत वर्षको नाकाबन्दी पछि दुई देशबीच सम्बन्ध चिसिएका बेला ७ वर्षमा नवीकरण हुने नेपाल–भारत व्यापार सम्झौता जस्ताको तस्तै पारित हुने भएको छ । दुवै देशले हालसम्म

कुमारी बैंकको ‘चिप बेश’मा आधारित क्रेडिट कार्ड सन्चालनमा

काठमाडौं, भदौ २७ । कुमारी बैंक लिमिटेडले ‘चिप बेश’मा आधारित कुमारी क्रेडिट कार्ड सन्चालनमा ल्याएको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्डबारे जानकारी गराएको हो । बैंकले हाल

‘फ्लोभल’का उत्पादन नेपाली बजारमा

काठमाडौं, भदौ २७ । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने विद्युतीय उपकरण उत्पादन गर्दै आएको भारतीय कम्पनी फ्लोभल प्राइभेट लिमिटेडले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन

शेयरबजार सामान्य अंकले धनात्मक

काठमाडौं, भदौ २७ । सोमबार शेयरबजार सामान्य अंकले सकारात्मक रहेर थामियो । गत मंगलबारदेखि लगातारजसो ऋणात्मक रहँदै आएको शेयरबजार यसदिन सामान्य अंकले धनात्मक रहन गएको हो । बजार परिसूचक नेप्से

मानिसभित्रको राक्षसी प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ : ओली

काठमाडौं, भदौ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेलिबेटी बेचबिखनका तरिका फेरिएपनि बेचबिखन नरोकिएको भन्दै त्यसविरुद्ध राज्य र समाज उत्तिकै जिम्मेवार बनेर लाग्नुपर्ने बताएका छन् । सुनिता दनुवारको

दक्षिण कोरियामा गयो ५.८ म्याग्निच्यूडको भूकम्प

सोल (दक्षिण कोरिया), भदौ २७ । दक्षिण कोरियामा ‘अहिलेसम्मकै’ शक्तिशाली भूकम्प गएको ‘योन्हाप’ न्यूज एजेन्सीले यहाँको मौसम विभागलाई उद्धृत गर्दै बताएको छ । सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा पहिलो ५.१

नेपाली भाषाको ‘वर्णविन्यास बिगार्ने निर्णय’विरुद्ध रत्नपार्कमा विरोध

काठमाडौं, भदौ २७ । नेपाली भाषाको प्रचलित वर्णविन्यासलाई बिगार्ने गरी मन्त्रीस्तरबाट गरिएको निर्णय तत्काल खारेज गर्न बुद्धिजीवीहरुले माग गरेका छन् । काठमाडौंको रत्नपार्कमा सोमबार ‘२५ प्लस’ समूहले गरेको विरोध कार्यक्रममा