Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मौद्रिक नीतिको समिक्षाले माघ महिनासम्म कर्जाको व्याजदर घटाउँछ : उपाध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समिक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल

अर्थतन्त्रले अब लय समात्ने प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान व्यवस्था जोगाउन सत्ता गठबन्धन र विपक्षी दल एकढिक्का भएको दाबी गर्नुभएको छ । कैलालीको धनगढीमा शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाट्न गर्दै प्रधानमन्त्री दाहालले जनताको बलिदानबाट

बैतडीमा जारी बीडीएस कप क्रिकेटमा निङ्लाशैली क्लबको विजयी सुरुवात

बैतडी । बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा निङलाशैनी क्रिकेट क्लब, देहिमाडौंले शानदार सुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा कालाशैनी क्रिकेट क्लबले बुड्डालाई

लुम्बिनीमा निःशुल्क आँखाको शल्यक्रिया (तस्बिरहरु)

लुम्बिनी । लुम्बिनीमा निःशुल्क आँखाको परिक्षण र उपचारका लागि चार दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजकीय थाई बिहार, लुम्बिनी, थाई राजदुतावास र युनिभर्सल कलेज एफ मेडिकल साइन्सको आयोजना

देश बनाउने काम एमाले बाहेकले गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

२०८४ साल अगाडि राजसंस्था स्थापना हुन्छ : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था पुस्थपना हुने दाबी गर्नुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमा थापाले पुस्थापना हुने राजतन्त्र निरंकुश नभई समभावसहितको

एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपालको हार

काठमाडौं । एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको हारेको छ । शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हारेको हो । नेपालले प्रस्तुत गरेको