काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बारेमा आफ्ना अडानहरु राखेको छ । जलवायु वित्त निःशर्त पाउनुपर्ने विषयलाई विभिन्न
काठमाडौं । नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको
एजेन्सी । भारतीय फिल्म जगतका चर्चित हास्य कलाकार जूनियर महमूदको निधन भएको छ । पेटको क्यान्सरले पीडित उनलाई केहीसमय अघि अस्पतालमा भर्ना गरिएको थियो । महमुदको ६७ बर्षको उमेरमा आज
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र
इलाम । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । हिउँ परेर चिसो
काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुलाई भक्तजनहरुलाई नियम पालना गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । बिहीबार बिज्ञप्ति जारी गर्दे कोषले भक्तजनले १३ बुँदे
काठमाडौं । एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ । सरकारले छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्माले छानबिनको काम अघि बढी सकेको
काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो ।
काठकाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र झापा एफ.सी भिड्नेछन् । खेल साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । तालिकाको पुछारमा रहेको वीरगञ्जको तीन खेलबाट