Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


गाजामा इजरायलको बमबारी जारी

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाको भीषण बमबारी जारी छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको बिचल्ली भएको छ । गाजा

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ

सरकार गैरजिम्मेवार भएर सत्तामा बसिरहेको छ, एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाउनु भएको छ । मेची—महाकाली अभियान अन्तर्गत बिहीबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै

अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनु भएको छ । काठमाडौंमा बिहीबार आयोजित उत्तरदायी व्यावसायिक सम्मेलन उद्घाटन गर्दै उहाँले पछिल्लो समय अर्थतन्त्रका

स्याङ्जामा एउटै गाउँबाट साढे दुई करोडको आलु बिक्री

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडले दुई करोड ६० लाखको बीउ आलु निर्यात गरेको छ । दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय

एनसेलको खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

एमालेको समृद्धिका लागि संकल्प यात्रा आज पर्वतमा

काठमाडौं । नेकपा एमालेले शुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज पर्वतमा पुगेर विभिन्न कार्यक्रम गर्दैछ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वततर्फ लागेको हो

पशुपतिमा बालाचतुर्दशीको तयारी, माछा मासु बिक्रीमा रोक

काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी सुरु भएको छ । मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहीबारदेखि एक सातासम्म माछा–मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ र बाँध निर्माण कार्य : अपडेट

सिन्धुली । सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ र बाँध निर्माण कार्य तीव्रगतिमा अगाडी बढेको छ । करिब ४६ अर्ब रुपैयाँको लागतमा निर्माण हुने यो बहुचर्चित डाइभर्सन बहुउद्देश्यीय

इंग्लीश प्रिमियर लिगमा एस्टन भिल्लाद्वारा म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एस्टन भिल्लालाई विजयी गराउन लियोन बेइलीले निर्णायक गोल गरे