Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपालले प्रभावकारी कदम चालेको छ : मन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताउनुभएको छ । बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री महतोले यस्तो

नेपालमा लागुऔषध कारोबारमा महिलाहरु प्रयोग बढी : प्रहरी

काठमाडौं । नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको

नेपालीलाई अवैध रुपमा रुस पठाउने गिरोह सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना

बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले वृद्धि : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै

‘मायाकै संसार’ र ‘ए माया’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । एकै पटक दुई वटा म्युजिक भिडियो ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच एकै पटक दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको हो

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको निवेदनमा मंसिर २८ गते पेसी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको छ । यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरीन दिन नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका

एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी रुपमा अफ्ठ्यारो छ : अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष खनालले यस्तो

आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आजियटा गु्रपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद